माइखोलामा डुङ्गा दुर्घटना:सातको शव भेटियो



इलाम। इलामको दानाबारी–महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा पल्टिँदा हराएकाको शनिबार बिहानैदेखि खोजी गर्न थालिएको छ ।

बिहान इलामका हेमबहादुर सिंजाली र टंकमाया सिंजालीको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार महमाईका ७५ वर्षका जसबहादुर राई, ४५ वर्षकी डम्बरमाया मगर, ३९ वर्षकी पवित्रा पौडेल, दानाबारीका ६० वर्षका तेजबहादुर राई र एक बालक गरी पाँचजना शव भेटिएको थियो
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment